दफा ५८ग
फर्स्योट हुन बाँकी मिसिल सम्बन्धमा:
मोहीको हदबन्दी सम्बन्धी फर्स्योट हुन बाँकी मिसिलहरु यस ऐन बमोजिम फर्स्योट गर्नु पर्नेछ।